अपराध

समाजमा हुने विकृति विसंगति बिरुद्ध क्रान्तिकारी विद्यार्थी अग्रसर हुन संयोजक रसाइलीकाे आह्वान

simarekha

माजमा हुने बिकृति र विसङ्गती बिरुद्ध क्रान्तिकारी बिद्यार्थी अग्रसर हुन रसाइलीले आह्वान गर्नुभएको छ ।

आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी रुकुम पुर्वका जिल्ला संयाेजक चन्द्र रसाइलीले गाउँ समाजमा हुने चाडपर्व लक्षित बिकृति बिसङ्गति निराकरण गर्न क्रान्तिकारी बिद्यार्थीहरु गाउँ समाजमा खटिन आह्वान गर्नुभएको हाे ।

संगठनले आज गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम लाई सम्बाेधन गर्दै रसाइलीले जुनसुकै ठाउँहरुमा चाडपर्व अनुशासित मर्यादित र नैतिक ढङ्गले चाडपर्व मनाउन सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई अपिल तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

साथै रसाइलीले बिद्यार्थीहरूलई चाडपर्वमा धेरै खर्चीले र आफ्नो क्षमता अनुशासनलाई नताेड्न आग्रह गर्नुभएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार